Friday, November 7, 2014

मुक्तक

यहाँ शान्ती अस्ताएको कती भो कती भो।
आज दोश्रो स्वर्ग नेपालको यो गती भो।
बिचरा नियम कानुनहरु छट्पटाइ रहेछन,
भन कसरी यो लोकतान्त्रिक पद्दती भो?

No comments:

Post a Comment